* Ncell ले रु ५० को कुरा गरेर लाखौं जित्नुहोस् भन्दै फोकटमा लुट मचाउछ।

* 'कसैले रेडबुल क्यास फूल' भन्दै नचाहिने 'शक्तिबर्द्धक' झोल पिलाउछन्।
* कसैले पत्रिका पढेर एक किलो सुन जित्नुहोस् भन्छन्।
कडा परीश्रम नगरी धेरै कमाउन चाहाने हाम्रो प्रबृत्तिको फाइदा अरुले उठाउछन्। यस्तो हेर्ने फुर्सद सरकारलाई छैन। उ चुनाव गराउन मात्रै आएको हो नि त। बरु स्वीडेनमा नेपालमा भएको ठगिबारे कुरा उठ्छ, तर नेपाली निकाय सबै मौन......