NFN सम्वाददाता, एडेलेड
टर्कीका मन्त्रीमण्डलका एकजना प्रभावशाली सदस्य यस साता चर्चामा आएका छन्, महिलाले सार्वजनिक स्थलमा ठूलो हाँसो गर्न हुन्न भन्ने अभिव्यक्ति दिएर ।
उपप्रधानमन्त्री बुलेन्ट एरिनले आधुनिक समाजको नैतिक पतनको बिषयमा चर्चा गर्दा यस्तो अभिब्यक्ति दिएका हुन् । उनि टर्कीमा शासन गरिरहेको इस्लामिक, न्याय र बिकाश ( Justice and Development) पार्टीका संस्थापक सदस्य हुन् ।
"पुरुष नैतिकवान हुनपर्छ तर स्त्री पनि नैतिकवान हुनपर्छ, र तिनले जान्नपर्छ के गर्न हुन्छ र के गर्न हुँदैन् ।" सोमबार एरिकले रमदानको अन्त्यको अवशरमा गरिएको एक कार्यक्रमा बोल्ने क्रममा भने ।
"नारीले विश्वसामु ठुलो हाँसो हाँस्न हुदैन् र गर्न नहुने कुरावाट आफुलाइ जोगाउन पर्छ" उनले थपे ।
टर्कीका मन्त्रीमण्डलका एकजना प्रभावशाली सदस्य यस साता चर्चामा आएका छन्, महिलाले सार्वजनिक स्थलमा ठूलो हाँसो गर्न हुन्न भन्ने अभिव्यक्ति दिएर ।उपप्रधानमन्त्री बुलेन्ट एरिनले आधुनिक समाजको नैतिक पतनको बिषयमा चर्चा गर्दा यस्तो अभिब्यक्ति दिएका हुन् । उनि टर्कीमा शासन गरिरहेको इस्लामिक, न्याय र बिकाश ( Justice and Development) पार्टीका संस्थापक सदस्य हुन् ।