एडेलेइड, अस्ट्रेलिया , NFN सम्वाददाता
मार्च ८ देखि हराइरहेको तथा मलेसियन सरकारले दक्षिणी हिन्द महासागरमा दुर्घटना भएको भनेको मलेसियन एयर लाइनको बिमान रुशी एक समाचार संस्थालाई उदृत गर्दै केहि समाचारपत्रले उक्त विमान अपहरणमा परेको दावी गरेका छन् । समाचारमा जनाईएअनुसार, उक्त विमानलाई अपहरण गरि अफगानिस्तान र पाकिस्तानको बोर्डरमा आतंककारी प्रयोजनका लागि तालिवानले बनाएको एक बंकरमा लुकाएर राखिएको भनिएको छ । साथै अपहरणमा पाइलटको कुनै हात नरहेको र पाइलट लाइ 'हीज' नाम गरेका तालेवान समर्थक व्यक्तीले अपहरणका लागि वाध्य परेको समाचारमा उल्लेख
गरिएको छ । समाचारमा 'एक गुप्तचर संस्था' को जानकारीअनुसार भनिएपनि उक्त गुप्तचर संस्था कुन हो भनि खुलाइएको छैन । यात्रीलाई कुनै हानि नपुर्याईएको भनिएपनि खान नदिएको समाचारमा जनाइएको छ ।अ पहरणको कारण का रूपमा २० जना एसियन विशेसग्यलाइ अपहरण गर्न भनिएपनि युरोप तथा अमेरिकाले यसवारेमा हालसम्म केहि बोलेका छैनन् ।
स्मरणीय छ, मार्च ८ देखि हराइरहेको उक्त विमान मलेसियन सरकारले UK वाट प्राप्त डाटाका अधारमा भन्दै कुनै ठोस प्रमाण विनानै दक्षिणी हिन्द महासागरमा दुर्घटना भएको भनेको छ भने आधा भन्दा ज्यादा आफ्ना जनता भएको चीनले त्यसमा असनतुस्टी ब्यक्त गर्दै आएको छ ।
मार्च ८ देखि हराइरहेको तथा मलेसियन सरकारले दक्षिणी हिन्द महासागरमा दुर्घटना भएको भनेको मलेसियन एयर लाइनको बिमान रुशी एक समाचार संस्थालाई उदृत गर्दै केहि समाचारपत्रले उक्त विमान अपहरणमा परेको दावी गरेका छन् । समाचारमा जनाईएअनुसार, उक्त विमानलाई अपहरण गरि अफगानिस्तान र पाकिस्तानको बोर्डरमा आतंककारी प्रयोजनका लागि तालिवानले बनाएको एक बंकरमा लुकाएर राखिएको भनिएको छ । साथै अपहरणमा पाइलटको कुनै हात नरहेको र पाइलट लाइ 'हीज' नाम गरेका तालेवान समर्थक व्यक्तीले अपहरणका लागि वाध्य परेको समाचारमा उल्लेख गरिएको छ । समाचारमा 'एक गुप्तचर संस्था' को जानकारीअनुसार भनिएपनि उक्त गुप्तचर संस्था कुन हो भनि खुलाइएको छैन । यात्रीलाई कुनै हानि नपुर्याईएको भनिएपनि खान नदिएको समाचारमा जनाइएको छ ।अ पहरणको कारण का रूपमा २० जना एसियन विशेसग्यलाइ अपहरण गर्न भनिएपनि युरोप तथा अमेरिकाले यसवारेमा हालसम्म केहि बोलेका छैनन् ।
स्मरणीय छ, मार्च ८ देखि हराइरहेको उक्त विमान मलेसियन सरकारले UK वाट प्राप्त डाटाका अधारमा भन्दै कुनै ठोस प्रमाण विनानै दक्षिणी हिन्द महासागरमा दुर्घटना भएको भनेको छ भने आधा भन्दा ज्यादा आफ्ना जनता भएको चीनले त्यसमा असनतुस्टी ब्यक्त गर्दै आएको छ ।