Tuesday, April 15

सिड्नीमा एक नेपाली बिद्दार्थीको मृत्यु

सिड्नीमा, अस्ट्रेलिया NFN  संवाददाता

    अस्ट्रेलियाको सिड्नीस्थित प्यासिफिक कलेजमा अध्यायनरथ एक नेपाली बिद्द्यार्थिको मृत्यु भएको छ । मृत्यु हुनेमा पुरानो धरान बजार घर भएका राजीव शाक्य रहेको सिड्नीस्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार शाक्यलाई प्रहरीले गत मंगलवार रक्डेलमा रहेको होटेल ग्रान्डमा मृत फेला पारेको हो ।
रकड़ेल सिड्नीको दक्षिणी भागमा पर्दछ ।